सांस्कृतिक संस्थानले नियमित कार्यक्रम प्रदर्शन बाहेक सांस्कृतिक विकास एवम् प्रचार प्रसारका लागि निम्नानुसार कार्यक्रमहरु सञ्चालन, व्यवस्थापन तथा आयोजना गर्दै आएको छः
१. राष्ट्रिय सांस्कृतिक महोत्सव,
२. शास्त्रीय संगीत उत्सव,
३. क्षेत्रीय नाटक प्रतियोगिता,
४. अन्तर्राष्ट्रिय संगीत दिवस कार्यक्रम,
५. कलाकार प्रशीक्षण कार्यक्रम,
६. सांस्कृतिक कार्यशाला गोष्ठी,
७. तीज गीत कार्यक्रम आदि।