संस्थानले स्वदेशभित्र मात्र नभै
संस्थानले स्वदेशभित्र मात्र नभै विभिन्न मित्र राष्ट्रहरुमा समेत नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शनद्धारा रखयाती आर्जन गरेको छ। यस क्रममा छिमेकी राष्ट्र भारत, चीन, बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलङ्का बाहेक तत्कालीन सोभियत संघ, हङकङ, थायल्याण्ड, इण्डोनेशिया, इरान, कोरिया, सिङ्गापुर, जापान, वर्मा आदि प्रमुख रहेका छन्।