Office:
Jamal, Kantipath
Kathmandu, Nepal
Phone: +977-01-4226196, 4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
 
 
news/press release
१. मिति २०६८।६।९ गते सोमबारका दिन माननीय संस्कृति मन्त्री गोपाल किराती ज्यूबाट उद्घाटन–विविध सांस्कृतिक कार्यक्रम संस्थान आफ्नै प्रेक्षलयमा सम्पन्न । २. मिति २०६८।७।५ देखि २०६८।७।७ सम्म बङ्गलादेशको ढाकामा सार्कस्तरीय नृत्य प्रदर्शनीमा सांस्कृतिक संस्थानद्वारा कार्यक्रम पर्दशन । ३. मिति २०६८।७।२७ मा देवकोटा जयन्तिको उपलक्ष्यमा संस्थानको आफ्नै प्रेक्षालयमा आयोजित संयुक्त कार्यक्रममा मुनामदनका मुख्य अंशहरूको प्रस्तुतीकरण भास रचित ऐतिहासिक संस्कृत नाटक, (नेपालीमा अनुवाद) स्वप्नवासवदत्ता २०६८ पुस २९, माघ ४, ५ र ६ गते संस्थानको आफ्नै प्रेक्षालयमा संस्थानका कलाकारहरूद्वारा मञ्चन गरियो । संस्थानले मिति २०६८ साल फागुन ५ गते संस्थानको आफ्नै प्रेक्षालयमा नृत्य, गायन र प्रहशन सहितको विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
© Sanskritik Sansthan. Powered By: RADIANT INFOTECH NEPAL

 
 
home
our profile
photo gallery
activities
upcoming events
news/press release
publications
programs
feedback
 
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np

Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal

Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal