माटोको गीत’ को दोश्रो संस्करण नेपाली संस्कृति’ कोे दोश्रो श्रृंखला सभ्य र भव्यका साथ सम्पन्न भएको छ

२०८१ वैशाख ७ गते शुक्रबार

 ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ को दोश्रो संस्करण ‘नेपाली संस्कृति’ कोे दोश्रो श्रृंखला विशिष्ट अतिथि पूर्व युवा तथा खेलकूद मन्त्री माननीय श्री महेश्वर गहतराजज्यूको उपस्थितिमा संस्थानको मेघा हलमा कार्यक्रम सभ्य र भव्यका साथ सम्पन्न भएको छ ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्