|
|
activities
सांस्कृतिक संस्थानले स्थापना कालदेखि नै विभिन्न किसिमका नाटक, प्रहसन, गीत, संगीतको सजीव प्रदर्शनद्धारा दर्शकहरुलाई स्सस्थ मनोरञ्जन प्रदान गर्दै आएको छ।
विभिन्न राष्ट्रिय चाडपर्व, उत्सव, महोत्सव आदिमा सांस्कृतिक कार्यक्रम तथा लोक संास्कृतिक झाँकीहरु प्रदर्शन गर्दै आएको छ।
विभिन्न समयमा नेपाल भ्रमणमा आउनुभएका विभिन्न मुलुकका राष्ट्रध्यक्ष, सरकार प्रमुख तथा कुटनीतिज्ञहरुको सम्मानमा सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गर्दै आएको छ ।
नेपाल सरकारको निमन्त्रणामा नेपाल आउने विदेशी सांस्कृतिक टोलीहरुको आतिथ्य तथा कार्यक्रम प्रदर्शनको यथोचित व्यवस्थापन गर्दै आएको छ ।
नेपाली लोक संस्कृतिको प्रचार प्रसार गर्ने हेतुले देशका सुगम, दुर्गम तथा अति दुर्गम जिल्लाहरुमा संस्थानबाट सांस्कृतिक टोलीहरु पठाई सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्दै आएकेा छ ।
संस्थानले स्वदेशभित्र मात्र नभै विभिन्न मित्र राष्ट्रहरुमा समेत नेपाली सांस्कृतिक कार्यक्रम प्रदर्शनद्धारा रखयाती आर्जन गरेको छ। यस क्रममा छिमेकी राष्ट्र भारत, चीन, बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलङ्का बाहेक तत्कालीन सोभियत संघ, हङकङ, थायल्याण्ड, इण्डोनेशिया, इरान, कोरिया, सिङ्गापुर, जापान, वर्मा आदि प्रमुख रहेका छन्।
Results 2 : You are at page 1 of 2 1 2 Next »
|
|
| |
|
|
 |
Office:
Phone: +977-01-4226196, +977-01-4241398
Fax: +977-01-4224760
Email: info@sanskritiksansthan.org.np
Address:
Jamal, Kantipath,
Kathmandu,
Nepal
Mailing Address:
P. O. Box No. 0000
GPO Kathmandu
Nepal |
|