सञ्चालक समितिमा विज्ञ सदस्य श्री पूजा श्रेष्ठ

१८ वैशाख २०८१
नेपाल सरकार, मन्त्री परिषद्को मिति २०८१/०१/१० को निर्णयानुसार, सांस्कृतिक संस्थानको सञ्चालक समितिमा नवनियुक्त विज्ञ सदस्य श्री पूजा श्रेष्ठज्यूलाई संस्थानले हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना सहित स्वागत गर्यो  ।

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्