श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्
सूचना
Buy ticket Now !! Every Friday 4 PM to 6 PM Cultural Corporation has been presenting cultural program 'Song Of Soil' Second Edition "Nepali Culture' at cultural corporation's Hall

नेपाली नाटक, गीत, संगीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले २०१६ सालमा अवधारणा तयार भई २०१८ सालमा राष्ट्रिय नाचघर स्थापना भएको हो । २०२९ सालसम्म राष्ट्रिय नाचघर, कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग त कहिले प्रसार विभागअन्तर्गत रह्यो ।

सांस्कृतिक संस्थानको मुख्य उद्देश्य सांस्कृतिक जागरण गराई स्वस्थ मनोरञ्जन दिनु, मुलुकका महत्वपूर्ण समारोह, पर्व एवं अवसरमा सांस्कृतिक कार्यक्रम तयार गरी प्रस्तुत गर्नु, जनचेतनामूलक कार्यक्रम तयारी गरी सञ्चालन गर्नु रहेको छ ।

सांस्कृतिक संस्थानसँग ठुलो प्रेक्षालय, मिनी हल, सेमिनार हल र अभ्यास कक्षा गरी चार वटा हल रहेका छन्। विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका यी हल संस्थानले आफ्नो लक्ष्य र उद्देश्य मिल्ने अन्य सरकारी एवं गैरसरकारी निकायलाई भाडामा पनि दिने गरेको छ।

थप पढ्नुहोस्