मयुर नाचका कलाकारलाई बिदाइ गदै महाप्रबन्धक

१५ वैशाख २०८१

ठेट नेपाली सांस्कृतिक कार्यक्रममाटोको गीत दोस्रो संस्करणनेपाली संस्कृतिको तेस्रो श्रृङ्खला सम्म आफ्नो प्रस्तुति दिएका कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै लोपोन्मुख मयुर नाच कलाकार समूहलाई संस्थानको तर्फबाट महाप्रबन्धक श्री किरण बाबु पुनज्यूले धन्यवाद सहित वैशाख १५ गते शनिबार  बिदाइ  गर्नु भएको थियो । साथै मयुर नाच समूहबाट संस्थानलाई मायाको चिनोगरुवाहस्तान्तरण गरिएको थियो । 
लोकसंस्कृति प्रदर्शन सहित संस्कृतिलाई उत्पादनसँग जोड दिई सांस्कृतिक पर्यटनको रूपमा विकास गर्नुका साथसाथै दस्तावेजीकरण गरिने उद्देश्य केन्द्रित कार्यक्रममा सहभागी हुनु भएकोमा कर्णाली प्रदेशको लोपोन्मुख मयुर नाच कलाकार समूहलाई सस्थान हार्दिक आभार प्रकट गर्दछ ।

 

मयुर नाच समूहका व्यबस्थापक तथा कलाकारहरुः 
मुख्य ब्यबस्थापक, संस्थाको सचिवकुबेर ओली
मुख्य बाद्यबादक, संस्थाको अध्यक्षनन्द कुमार घर्ती
बाद्यबादक डौंरी  – नरेन्द्र महर 
बाद्यबादक संस्थाको सहसचिवगणेश बहादुर बाँठा
बाद्यबादक  बासुरीचित्र बहादुर सुनार 
बाद्यबादकनिर्मल गहतराज 
व्यवस्थापकनवराज खड्का
व्यवस्थापकनविन दाहाल 
व्यवस्थापकनिरुता बि.क. 

पुरुष कलाकारहरु
१) भिम बहादुर बि.क.
२) सुन्दर ओली
३) कमल प्रसाद सुनार 
४) लिलामणी दाहाल
५) प्रेम बहादुर घर्ती
६) घमण्ड महर 

महिला कलाकारहरु
१) प्रान्ता के.सी.
२) प्रभा के.सी.
३) अरुणा घर्ती
४) झरणा घर्ती
५) लक्ष्मी बादी 
६) चेतना बुढाथोकी

 

श्री किरण बाबु पुन
(महाप्रबन्धक)

सांस्कृतिक रुपान्तरण तथा पुस्तान्तरण आजको आवश्यकता हो । संस्कृतिलाई उत्पादन सँग जोड दिई सांस्कृतिक पर्यटन तथा सांस्कृतिक उद्योगको रूपमा विकास गर्न सके संस्कृति बाटै समृद्धि सम्भव छ ।

थप पढ्नुहोस्